देश कालभारतबाट ल्याएको पौने ३१ लाख रुपैयाँ बरामद
प्रहरीको अनुसार, स्रोत नखुलेको तिस लाख छयत्तर हजार नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालप्रहरीको अनुसार, स्रोत नखुलेको तिस लाख छयत्तर हजार नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर नापी कार्यालय परिसरवाट मँगलबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो । प्रवक्ता नरहरि घिमिरेका अनुसार, तीनै जनालाई पक्राउ गरी अख्तियारको कार्यालय लगिएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालभोलि पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशीनगर सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्त रोशनले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा बिशिस्ट अतिथी उपमेयर बिध्या देवि भुजेल, पदमा ढुँगाना ,वडा ५ का अध्यक्ष अध्यक्ष इन्द्रकुमार महतो,रास्ट्र्य सभा सद्स्य प्रत्यासी भोला पंजियार ,क्षेत्रीय सभापति जितनारायाण यादव,प्रदेश १ ख सभापती ऋषि लामा , पूर्व गाविस उपाध्यक्ष मैथिल लाल कर्ण लगायत स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन्। ७ नम्बर वडामा बस्ने देवेन्द्र साहकी १४ वर्षिया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो। राजविराजस्थित गौतम शि
६ वर्ष अगाडि · देश काल
देश कालमौलापुर नगरपालिकाको आयोजनामा भएको मधानी महायज्ञको नाममा प्रत्येक बर्ष मोटो सरकारी रकम खर्च गरी बिहारबाट कलाकारहरुलाई मगाउने गरिन्छ । यसपाली तेस्रो दर्जाका कलाकारहरुलाई समेत स्टेजमा उतारेपछि दर्शकहरु असन्तुष्ट देखिएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालगएको जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालजितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१(००ख ६१२३ नम्बरको बसको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो | महोत्तरी, ९ भदौ । महोत्तरी लगायत मिथिला क्षेत्रमा अहिले राखी बन्धन अर्थात (रक्षाबन्धन) पर्वको रौनक छ । साउन शुक्लपक्षमा शुरु हुनाकासाथै मिथिलाक्षेत्रका बजार र गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका का साथ धून लगातार बजीरहेको छ। सम्पूर्ण मिथिला क्षेत्रमा अहिले
८ वर्ष अगाडि · देश काल
देश कालनेपाली कांग्रेसका नेता नरेश यादवले सरद राजा साहिलाई उसकाएर भाडभैलो गर्न लगाउने गरेको आरोप तरुणदलका युवाहरुले लगाएका हुन । यस्तो कार्य नसुध्रिए अव पूर्व साँसद नरेश यादवलाई कालोमसो दल्ने चेतावनी समेत दिएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालमङ्सिर १ गते पहिलो दिन विभागबाट २० वटा मात्र विद्युतीय राहदानी वितरण भएको थियो । त्यसपछि बिस्तारै २०, ४०, ६० र सयबाट सङ्ख्या बढोत्तरी गर्दै अहिले दैनिक पाँच सय जनालाई विद्युतीय राहदानी वितरण गर्न थालिएको छ ।
४ वर्ष अगाडि · देश काल