आईतबार सार्वजनिक विदाको घोषणा
स्थानीय सरकारको हैसियतले तराई मधेशमा निराहार, कठोर पर्वको रुपमा मनाईने जितियाको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।
४ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
स्थानीय सरकारको हैसियतले तराई मधेशमा निराहार, कठोर पर्वको रुपमा मनाईने जितियाको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।
४ वर्ष अगाडि · देश काल
जसपाको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित चार जनालाई पहिलो चरणमा र बाँकी ९ जनालाई दोस्रो चरणमा पार्टीबाट निष्कासन गरेको थियो । हाल दुई पक्षबीच आधिकारिकताको विवाद छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालअहिलेसम्म हुँदै आएका लकडाउन जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले तराई मधेशमा रहेको लाखौ रैथाने मधेशीहरुले समेत नागरिकताबाट बञ्चित रहेकोमा विद्येयक फिर्तापछि उनीहरु झन पछाडी धकेलिएको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालदुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
सर्लाहीमा केही दिनकै अवधिमा दुईवटा कोरोना सक्रमणको पुष्ट्रि भई मृत्यू भएपछि स्थानियवासी त्रसित बनेका छन ।
५ वर्ष अगाडि · देश काल
देश कालदुबइको आवासीय भिसा भएका नेपालीहरुले कोभिड १९ को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबई प्रवेश गर्न सक्नेछ , तर, खोप प्रमाणपत्र (भ्याक्सीन लगाएको) नचाहिने भएपनि ४८ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट र ४ घण्टाभित्रको रेपिड पिसिआर टेष्ट भने चाहिनेछ । तर, खोप प्रमाणपत्रबिना दुबइ बाहेक युएईका अन्य इमिरेट्सहरुमा भने प्रवेश गर्न पाउने छैनन् ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा रजक सेवा समाजद्धारा जनजागरण कार्यक्रम सम्पन्न गरिएको छ । शहिदनगर नगरपालिकाको वडा नं. ४ ननुपट्टि टोलमा नेपाल रजक सेवा समाजद्धारा जनचेतना एवम् जनजारण कार्यक्रम गरिएको हो । प्रदेश नं. २ का सभासद रबिन्द्र बैठाको प्रमुख आतिथ्यमा गरिएको जागरण कार्यक्रम
६ वर्ष अगाडि · देश काल
देश कालकार्यलयले यो बर्ष गएको पेश्की रू ६९,६०७,६६३। ०० हालसम्म फर्छौयट नगरेको हुँदा जिम्मेबारी सारी नियमअनुसार फछर्यौट गर्नुपर्ने रू अन्तर्गत फिल्ड मोभिलाइजर शैलेन्द्र सिंहले पेश्की बापत रू (२०,८६,७२५) बिस लाख असिछियासी हजार,सात सय पश्चीस रूपैया मिति २०७५/२०७६ मा पेश्की बापत रकम उठाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै महासचिवमा रौतहटबाट राधाकृष्ण साह, प्रवक्तामा सप्तरीबाट कुन्दन दत्त,बारा सचीवमा गोबिन्द कुमार साह,पार्साबाट गौरव सरोफ,सिरहाबाट जय प्रकाश अधिकारी र सिरहाबाट दिपेश कुमार साहको नाम नेशनल इन्जिनियर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालदहेज मुक्त समाज बनाउने सोच राखेका यादवले आफैबाट दहेज नलिई यो अभियानको सुरुवात गरेका बताए ।
५ वर्ष अगाडि · देश काल