रेम्डेसिभिर औषधि आवश्यक परे यहाँ सम्पर्क गर्न सूचना

अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गरेको हो । 

२०७८ बैशाख २९ बुधबार
रति ८:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै  सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गरेको हो । 

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा  सम्पर्क गर्न सकिने उल्लेख छ । हेल्थकेयरबाट प्रति रेम्डेसिभिर  रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

प्रदेश २ मा ३३ अर्ब बढी बजेट : कोरोनाभन्दा पोखरी सौन्दर्यीकरणमा करोडौं बजेट 

  • २०७८ बैशाख २९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले ३३ अर्ब बढीको बजेट ल्याएको छ ।प्रदेश नम्बर २ को आर्थिक वर्ष २०७८/७९ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख

पूरा पढ्नुहोस्

Bureau Menus