देश कालआउँदो साउन महिनामा परीक्षा हुने
गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालगत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनिषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई भाठा हानेर प्रहरीले सचेत गराएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले यसपाली होलीमा ३ दिन सार्वजनिक विदाको घोषणा गरेको छ । मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा र होली पर्वलाई मध्यनजर गर्दै ३ दिने सार्वजनिक विदा दिने भएको छ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव टिकामणी न
६ वर्ष अगाडि · देश काल
यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ० मा प्रतिलिटिर १८०।५ रुपैयाँ, दोस्रो वर्ग ९सुर्खेत र दाङ० मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ कायम हुनेछ ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो | जनकपुरधाम, २८ साउन । धनुषाका सम्पूर्ण निजी विद्यालयहरु सोमबार (आज) बन्दको घोषणा गरिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ महेन्द्रनगर स्थित जनज्योति ईङगलिस बोर्डिङग स्कूलका सँस्थापक एवम् प्रिन्सिपल प्रेम चन्द्र यादवको मोटरसाईकल दुर्घटना परी मृत्यू भएपछि प्याबसन धनुषाले एक द
८ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला
६ वर्ष अगाडि · देश काल
देश कालघाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, बारा । एसियाकै सबभन्दा ठुलो मेला भनिने प्रदेश नं. २ को बाराको गढीमाई मेला विधिवत रुपमा सुरु भएको छ । विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ । यही मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन म
६ वर्ष अगाडि · देश काल
देश कालयसअघि सुरुवाती अवस्था दमदार राखेको राप्रपालाई जनमत पार्टीका किशोरी साहले पनि पछाडी पारेका हुन् । हल छापको २५५७ मत रहेको छ भने हौरन छापको २५६९ मत रहेको छ ।
३ वर्ष अगाडि · देश काल
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा जेसिबी (डोजर) मा चोट लाग्दा एक युवकको ज्यान गएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा न १० ठेरा बस्ने राम सोगरात यादवको जेठो छोरा सरोज यादवले चलाको बा २ क ७४२२ नम्बरको जेसिबी (डोजर) पछाडि गर्न बेलामा चोट लाग्दा उनकै कान्छो भाई भाग्यनारायान यादवको मृत्यू भएको हो ।
६ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले वडाको मतदातालाई भ्रमित गर्न पैसा बाँडिरहेको सूचना पाएपछि समयमै पुगेको प्रहरीले दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
४ वर्ष अगाडि · देश काल