देश कालजानकी मन्दिरमा विरोध गर्नेहरुलाई हर्क साम्पाँगले भने-'भारतीय'
मँगलबार हिन्दु सम्राट नेपाल, जानकी सेना लगायतका केही कट्टरवादी हिन्दु युवक दाबी गर्ने समूहले अध्यक्ष साम्पाँगलाई मन्दिर प्रवेशमा रोक लगाएका थिए । उनका साँसद तथा हर्कले समेत विभिन्न समयमा गाई खानुपर्ने आशयका वक्तत्व दिएको विरोधमा उनको हिन्दु धर्मस्थलमा प्रवेश निषेध गरिएको जनाइएको छ ।
२ महिना अगाडि · देश काल










