मधेशमा वर्तमान सरकारलाई नै निरन्तरता दिने ४ दलको निर्णय, जनमतको समर्थन फिर्तै
मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको नेकपा दलका नेता युवराज भट्टराईले बताए । नेपाली कांग्रेस, नेकपा, जसपा नेपाल र लोसपा नेपालले मुख्यमन्त्री यादवकै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

२०८३ बैशाख २७ आइतबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय गरेका छन् ।
मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको नेकपा दलका नेता युवराज भट्टराईले बताए ।
नेपाली कांग्रेस, नेकपा, जसपा नेपाल र लोसपा नेपालले मुख्यमन्त्री यादवकै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…