देश कालराराब कलेजमा MBA, BA. LLB र M.ed Health कोर्षहरु सँचालनको लागि माग राखेका छौँः विद्यार्थी नेता पण्डित
उनले भने, –“हाम्रो क्याम्पसमा पनि चाहिएको जति कर्मचारी र प्राध्यापकहरुको कमीको कारणले गर्दा राम्रोसँग कलेज संचालन गर्नमा तमाम कठिनाइ तथा अप्ठ्याराहरु दिनहुँ झेल्नुपरिरहेको छ। यस कलेजमा छात्रवास (होस्टेल) विगत कैयौं बर्षदेखी बजेटको अभावमा अव्यवस्थित अलपत्र अवस्थामा रहेको छ । ई लाइब्रेरी बनाउने विषयमा अलिक ध्यान दिएर समस्या समाधान गरिदिनुहुन्छ भन्ने अनुरोध यहीबाट गर्न चाहन्छु ।”
२ वर्ष अगाडि · देश काल









