देश कालदार्चुलामा गयो ३ रेक्टरको भूकम्प
न्यूज ब्यूरो, काठमाडौं । दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पला
६ वर्ष अगाडि · देश काल











