देश कालतत्काल विद्यालय खोल्न सकिँदैनः महानगर
हाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालहाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालआगामी फागुन २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लाअन्तर्गतका ४ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई अत्यधिक मतसहित विजयी गराउने उद्देश्यका साथ मण्डललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
८ महिना अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, कपिलवस्तु । “राष्ट्रियता गणतन्त्र र धर्मनिपेक्षताको रक्षा गरौं, संघियता खारेज गरौं” भन्ने मूल नारालाई प्राथमिकतामा कपिलवस्तुको महाराजगञ्जमा राष्ट्रिय जनमोर्चाले शुक्रवार विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ । विरोध सभामा नेकपा मसालका जिल्ला प्रवक्ता छवि लाल गैरे, अखिल नेपाल ट्रेड युनियन
६ वर्ष अगाडि · देश काल
देश काल“नेपालको विकासका सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुराकानी भयो”, उहाँले भन्नुभयो, “रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरुले त्यसबाट नेपाललाई दिने ढङ्गबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले कुरा राखेँ ।”
४ वर्ष अगाडि · देश काल
देश कालहस्तान्तरण कार्यक्रममा बजरंग युवा कल्बको अध्यक्ष रामपुकार यादवको पनि सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याइएको तालिमप्राप्त ‘के–९’ कुकुरको टोली र ड्रोन क्यामेराको सहयोगमा जंगल क्षेत्रमा सघन खोजी अभियान सञ्चालन गरिएको थियो ।
२ महिना अगाडि · देश काल
देश काललामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले वडामा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक तोकेर विदेश प्रस्थान गरेको परिवार स्रोतले जनाएको छ।
१ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । राजधानी काठमान्डौँमा आयोजना गरिएको १४ औँ NCSQC-2018 मा जनकपुरधामको मोनाष्टिक स्कूल दोस्रो स्थान ल्याउन सफल भएको छ । मोनाष्टिकबाट मा सहभागी जनाउन राजधानी काठमान्डौँ पुगेका टिमले सफलता हाँसिल गरेर तराई मधेसको शान राख्न सफल भएको छ । काठमान्डौँको ज्ञानेश्वर स्थित चलेको त्रिदिवस
७ वर्ष अगाडि · देश काल
आज बुधबार र भोली विहिबार सार्वजनिक विदा दिइएको छ । वार्षिक विदा अनुसार आज शहिद दिवसको विदा दिइएको छ भने भोली सोनाम ल्होसारको विदा दिएको हो । नेपाली कलेण्डर अनुसार गृह मन्त्रालयले प्रत्येक वर्ष दिँदै आएको पर्व विदामा सोनाम ल्होसारको विदा दिइएको छ भने आज शहिद दिवसमा विदा दिएको हो ।
१ वर्ष अगाडि · देश काल
देश कालअत्यधिक चिसो बढेपछि बालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै अधिकृत यादवले जनप्रतिनीधिहरुको समन्वयमा विदा दिएका हुन् । माघ ३ गते विहिबारदेखि पुनः विद्यालय सँचालन हुने जनाईएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालजानकी मन्दिर जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक सम्पदा हो । सन् १८९४ मा शिलान्यास भएको मन्दिरको निर्माण सन् १९११ मा सम्पन्न भएको थियो । मन्दिरलाई विश्व सम्पदा सूचीमा समेट्ने विषयमा लामो समयदेखि पहल हुँदै आएको छ ।
१ महिना अगाडि · देश काल
देश कालअध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए। उनले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानविन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।
३ वर्ष अगाडि · देश काल