देश कालवीरगँज जेलबाट ३८ कैदीले पाए माफी
संविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको मा केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो । विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गरेका थिए ।
४ वर्ष अगाडि · देश काल










