देश कालसम्पर्कविहिन भएको तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि, सेना पुग्न अझै २ घण्टा लाग्ने
उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा दुई घन्टाको दूरीमा पर्छ ।
४ वर्ष अगाडि · देश काल











