देश कालकमला अभियानी विक्रम यादवलाई भारतमा सम्मान
न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका सँयोजक एवम् अभियानी विक्रम यादवलाई भारतमा सम्मान गरिएको छ । जल तथा नदी बचाउ अभियान सहित पर्यावरण बचाउको लागि अथक प्रयासरत रहनुभएका अभियानी यादवलाई छिमेकी मूलूक भारतमा जल अभियानीको रुपमा सम्मान गरिएको हो । भारतको आजगढमा आयोजित सरयू बचाओ अभियानको वार्षिकोत्
६ वर्ष अगाडि · देश काल










