देश कालएमालेका प्रत्यासी अध्यक्ष र वडाध्यक्ष नै बालविवाहमा अगुवा
उनले भने, “अहिले हाम्रो समुदायमा को कस्को जन्मदर्ता वा नागरिकता हेरेर विहे गर्छन ? उनको बुवालाई सोध्दा २० वा २१ भएको बताउँदै आएका थिए, गाउँले हिसाबले हामी विधिमा सहभागी जनायौं, त्यति मात्र हो । यसमा पार्टीगत हिसाबले मुछन खोजेको मात्र हो ।”
५ वर्ष अगाडि · देश काल









