देश कालमधेशी भनेर प्रहरी हेपेकी कथित अभियन्ता ज्वाला सँग्रौलालाई हिरासत
संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । र, प्रहरीले उनको खोजी थालेको थियो ।
५ वर्ष अगाडि · देश काल










