देश कालतीन जिल्लाका सिडिओहरुको सँयुक्त बैठक बस्दै, कोरोना बारे निर्णय लिने
काठमाण्डौ उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । शनिबार काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
४ वर्ष अगाडि · देश काल











