देश कालराराब क्याम्पसको शैक्षिक सुधार तीव्र भईरहेको छः स्वीयू अध्यक्ष यादव
सरस्वती पूजनको दिन जनकपुरभरिमै सबभन्दा भव्यताको साथ सरस्वति पूजन गरेको बताए । उनले राराब प्रशासनबाट आर्थिक सहयोग, विद्यार्थीहरुबाट समेत आर्थिक सहयोग लिएर पूजा भव्यताका साथ मनाउन सफल भएको बताए ।
२ वर्ष अगाडि · देश काल










