देश कालथर्ड एलायन्सबाट 'महरा र मिश्र' सम्मानित
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश अधिकार रक्षक सँजाल (थर्ड) एलायन्सको वार्षिक समिक्षा कार्यक्रममा विनोद महरा र मुकेश मिश्रलाई सम्मान गरिएको हो । थर्ड एलायन्सका कार्यकारी निर्देशक मोहन कर्णबाट महरा र मिश्र सम्मानित भएको हो । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को २०१९ को समिक्षा कार्यक्रममा
६ वर्ष अगाडि · देश काल








