देश कालजलेश्वरको अवैद्य मदरसाबाट ३ बालिका ६ दिनदेखि बेपत्ता, मौलवी अँन्सारीमाथि शंका, मदरसा बन्द गर्न माग
यस्तै, अर्का १६ बर्षिय बालिकाका बुवा नाजिम साफीले समेत मौलवीप्रति शंका जाहेर गरे । छोरी मदरसाबाट भागेपछि अभिभावकलाई तुरुन्त जानकारी गराउनुपर्नेमा कुनै जानकारी नदिएको बताए । दुई जना बालिका पिपरा गाउँपालिकाकी, अर्की एक जना सम्सीको रहेको जनाईएको छ ।
१ महिना अगाडि · देश काल











