देश कालआज बस्ने प्रतिनीधिसभा बैठकमा MCC माथिको छलफल अघि बढाईने
दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।
४ वर्ष अगाडि · देश काल










