देश कालवीरगञ्जमा तीन सय भारतीय अलपत्र
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा घर जान हिँडेका तीन सय बढी भारतीय नागरिकहरु अलपत्र परेका छन् । आफ्नै मुलुक फर्कन पाउने आसमा वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा ४र५ दिनदेखि उनीहरु अलपत्र परेका हुन् । नेपालको विभिन्न ठाउँबाट मजदुरी गरी फर्किएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न नदिएप
६ वर्ष अगाडि · देश काल










