देश कालजनकपुरमै मन्त्री साहको पुतला दहन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहको आज (शुक्रबार) पुतला दहन गरिएको छ । नेपाली काँग्रेस पार्टी निकट नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषाद्वारा समाजिक विकास मन्त्री साहको पुत्ला दहन गरिएको हो । नेविसँघ तथा तरुण दलका युवाहरुले “राजु सदा लाई न्याय र राहत दे, समा
६ वर्ष अगाडि · देश काल










