देश कालसमाज बदल्ने अभियानसहित जनकपुरधाम–१४ बाट यादवको उम्मेदवारी
कुनै पार्टीलाई नभई असल, ईमान्दार र निष्पक्ष व्यक्तिलाई जीताउन आग्रह गर्दै उनले वडा नं. १४ मा घरदैलो कार्यक्रम सुरु गरेका छन् । आउँदो बैशाख ३० गते शुक्रबारको दिन पर्ने चुनावमा उनले आफूलाई ब्याडमिन्टनको कर्क छापमा मतदान गर्न वडावासीलाई आग्रह गरेका छन् ।
४ वर्ष अगाडि · देश काल










