होली खेल्ने क्रममा ग्याँगफाईट, दुई जनाको मृत्यू, १८ जना पक्राउ
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।
२ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।
२ वर्ष अगाडि · देश काल
आलेको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो || रौतहट, २१ बैशाख । ' गाई भैँसी चरते रही'' "मुनिया बेटी पढते रही" "डेली खुर्पी काख मे" "कोपि कलम हात मे" विभिन्न नाराका साथ सुरु भएको रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको माध्यमिक विद्यालय बगही कटहरिया शैक्षिक सत्र २०७५ को लागी आज वाट भर्ना अभियान शुरु भएको छ। नगरपालिका का नगर प्रम
८ वर्ष अगाडि · देश काल
देश कालविहिबार विहान हिन्दु अभियन्ता, जनकपुरका युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर उनलाई रिहा गराएको हो । उनले विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही मलँगवास्थित दुई समुदायबीच तनाव रहेको बेला झाले मुख्यमन्त्रीले गरेको भाषणलाई कोड गरी फेसबुकमा लेखेपछि पक्राउ परेका थिए ।
३ वर्ष अगाडि · देश काल
देश कालनदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले जनतालाई मुर्ख बनाउन मात्र खोजेको छ। यस्ता जनविरोधी कार्यक्रम कुनै हालतमा हुन् नदिने चेतावनी पनि उनले दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालमन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीअनुसार सरकारले प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ । पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो ।
३ वर्ष अगाडि · देश काल
देश कालक हक अधिकारको उपयोग गर्ने गराउने कार्यमा रोक नलगाउनु तथा वञ्चित गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुको को नाममा अन्तरिम आदेश जारी गरी दिएको छ ।”
४ वर्ष अगाडि · देश काल
देश कालतर, वडाध्यक्ष र ठेकेदारले आफ्नो मान्छेको जमिन पर्ने ठाउँबाट सारेर अर्कोपट्टि बढी लम्ब्याएर सडक बनाउन थालेपछि विरोध गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालप्याथो सर्जिकल हाउस वीरगञ्जको पानी ट्यांकीमा छ । स्वास्थ्यकर्मी तथा प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सो घटना बुधबार बिहानको भएको दाबी गरे । उनले भने– ‘बुधबार बिहान १० बजेको घटना हो, पुरानो घटनासँग कुनै सम्बन्ध छैन् ।’
५ वर्ष अगाडि · देश काल
देश कालथपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालअहिले केही बेरमा साँझ ७ बजे जनकपुरको जनक चोकमा वृहत रुपमा समाजिक दुरी कायम गरी दीप प्रज्वलन र दिपावली मनाएको युवा नेता झाले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालमंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । साथै, गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन समेत दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयनबारे तयारी भैरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
३६४० समाचार