देश कालमहोत्तरीको जलेश्वर नगरपालिकामा ईन्जिनीयर यादवले दिए मेयरमा उम्मेदवारी
“भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो” मूल नारा सहित यादवले जलेश्वरको मेयर पदमा उम्मेदवारी दिएका छ्न । यसका साथै पार्टीले जारी गरेको घोषणापत्रलाई अवलम्बन गर्दै आफू निर्वाचित भए सोही अनुसारको कार्यहरु गर्ने वाचा गरेका छन् ।
४ वर्ष अगाडि · देश काल










