देश कालपरीक्षा मर्यादित बनाउन नमानेपछि मधेश सरकार परीक्षा प्रक्रियाबाट बाहिरियो
उनले शिक्षा समन्वय ईकाईका प्रमुखहरुले एसईई परीक्षालाई आफ्नो गिरफ्तमा राखेको र गिरफ्तबाट फुत्किन नदिनकालागि प्रदेश सरकारको प्रस्ताव अस्वीकार गरेको गुनासो गरे । उनले भने ‘हामीले केन्द्राध्यक्ष राम, श्याम वा घनश्यामलाई राख्न भनेको होइन्, केन्द्राध्यक्ष गोला प्रथाबाट तोकौँ मात्रै भनेको हो तर उनीहरुले मानेनन् ।
१ वर्ष अगाडि · देश काल









