देश कालनेपाल रेलको चैत्र १९ गते उदघाटन हुने पक्का, भारत जाँदै प्रधानमन्त्री देउवा
भारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नेछ । त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस। जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिष्टाचार भेट गर्नेछ ।
४ वर्ष अगाडि · देश काल











