देश कालधनुषाको अनौठो घटनाः बिवाहको मिति तय भएको बेला बेहुला पक्ष बिहेको मिति नै बिर्सिएपछि
विवाहजस्तो दुई परिवार र आफन्तबीचको महत्वपूर्ण सम्बन्धमा मिति नै फरक बुझिएपछि घटना स्थानीयस्तरमा चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा समेत घटनाबारे लेखिएको स्टेटस भाइरल भएपछि यसको चर्चा थप चुलिएको हो ।
१८ दिन अगाडि · देश काल










