हंसपुर नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत महतो
यस अघि कार्यरत हंसपुर नगरपालिकाको अधिकृत सुबोध कुमार ठाकुरको सिन्धुलीको मरिण गाउँपालिका सरुवा भएको छ । उहाँको कार्याकाल राम्रै चलाएको कर्मचारी नियमित सरुवा बढुवा प्रक्रिया हो एक जनप्रतिनिधिले बताए ।

२०८० पुस २७ शुक्रबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा नयाँ प्रशासकीय अधिकृतमा उमेश महतो हाजिर भएका छ्न ।
नगरपालिकाका नागरिकको सेवा गर्न कुनै किसिमको कसर नराख्ने कर्मचारी बाट हुने सेवा छिटो छरिटो गर्ने गराउने अधिकृत महतोले बताएका छन ।
यसअघि सर्लाहीको बलरा नगरपालिकामा हुँदा उत्तम कार्य सम्पादनले चिनिएका अधिकृत महतो हँसपुरलाई समेत नयाँ दिशानिर्देश गर्ने विश्वास लिईएको छ ।
स्वास्थ्य, शिक्षा,प्रशासनिक कर्मचारीहरु समयमा उपस्थिति भैइ काम गर्नु भनेर निर्देशन दिएको छ ।
यस अघि कार्यरत हंसपुर नगरपालिकाको अधिकृत सुबोध कुमार ठाकुरको सिन्धुलीको मरिण गाउँपालिका सरुवा भएको छ । उहाँको कार्याकाल राम्रै चलाएको कर्मचारी नियमित सरुवा बढुवा प्रक्रिया हो एक जनप्रतिनिधिले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…