आर्थिक ब्यूरोचित्रकला प्रदर्शनीबाट सोह्र लाख आम्दानी
काठमाडौँ, १९ पुस : वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट रु १६ लाख आम्दानी गर्नुभएको छ । आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै आफूले चित्रकला बिक्रीबाट उक्त आम्दानी गरिसकेको जानकारी दिनुभयो । आगामी २२ गतेसम्म रहने सो प्रदर्शनी
८ वर्ष अगाडि · आर्थिक ब्यूरो










