बीरगँजको पानी उद्योगमै आगलगी हुँदा करोडौंको सम्पति ध्वस्त !
उधोगमा ४ करोड बराबारको क्षती भएको : उधोगका संचालक प्रेम झा

२०७६ असोज २५ शनिबार, दिउँसो २:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बीरगँज । वीरगन्जस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको ओम साइ ड्रीकिङ (पानी) उधोगमा भिषण आगलागी हुँदा करोडौंको सम्पति जलेर ध्वस्त भएको छ ।
वीरगन्ज महानगर पालिका वडा नम्बर १० पानी ट्याकी नजदिक रहेको संचालक प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा आगलागी भएको हो । बिहान ८ बजेदेखि लागेको आगो ३ घण्टा पछि वीरगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट उधोग पुर्णरुपमा जलेको छ उधोगमा ४ करोड बराबारको क्षती भएको उधोगका संचालक प्रेम झाले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…