आर्थिक ब्यूरोजनकपुरमा २३ लाख ८९ हजार रुपैयाँसहित युवक पक्राउ
विशेष सूचनाको आधारमा कुवाको महादेव मन्दिरस्थित प्रहरीले समिमको शरिर तलासी गर्दा उनको साथबाट सो रकम बरामद भएको हो । लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको ती युवकलाई प्रहरीले बाटोमै चेकजाँच गरेको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो









