बीरगँजः रात्री बजारको नाममा 'कमरिया पर भाला' चलाउँदै मेयर राजेशमान सिँह
साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको आडमा छौडी नाच नचाएको भन्दै सार्वजनिक पदधारी व्यक्तिको नैतिकतमाथि प्रश्न उठेको बताईएको छ । रात्री बजारको लागि अन्य विभिन्न कार्यक्रमहरु भएपनि महिनाको अन्तिममा दुई दिन यस्ता कार्यक्रम गरिएपछि सभ्य नागरिकहरु तातिएका छन् ।

२०८० साउन १ सोमबार, बिहान ११:१६ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…