आर्थिक ब्यूरोबिएफआइएन साधारण शेयर बिक्री गर्ने
कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
७८६ समाचार
आर्थिक ब्यूरोकम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा यस वर्षको तिहारमा ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा यस वर्ष तिहारमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको हो । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार जनकपुरधाममा गत वर्ष र
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोधनकुटा, १ माघ : जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक उल्लेख
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोबैंकहरुले निक्षेपको ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै देशैभरीका उद्योगी व्यवसायीहरु पुनः आन्दोलनको तयारीमा छन् । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोली सोमबारबाटै आन्दोलन गर्दैछन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी २ स्थित ललिता पेट्रोल पम्पमा अनुगमन गर्दा सेवाग्राही ठगिएको आशंका गरिएको छ । अनियमितता भएको जनगुनासो बढेपछि गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरले दुहवीका पेट्रोल पम्पहरुमा अनुगमन गरेपछि सेवाग्राही ठगिरहेको आशंका गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरक
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो | सिरहा, १३ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मारवाडी समुदायलाई प्रदेश नं. २ मा लगानी गर्न आह्वान गर्नु भएको छ । बुधबार लहानमा आयोजित नेपाल राष्ट्रिय मारवाडी परिषदको १५ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागि मारवाडी समुदायको सहयोग
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोविनय कुमार यादव | जनकपुरधाम, २६ जेठ । नेपाल सुनचाँदी व्यवसायी सँघ ईकाई कमिटि धनुषाको अध्यक्षमा दुर्गाराम विश्वकर्मालाई चयन गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी सँघको नयाँ कार्यसमिति गठन गरिएको हो । संघका धनुषा उपाध्यक्ष तथा सचिव दिपक कुमार
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोक्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको अहिले पनि आफनो भवनको आवश्यकता छ तर यहाँका व्यपारी समाजसेवी लगायतको सहयोगमा आफनै जमिन भयो भने नगरपालिकाबाट भवनको लागी सक्दो सहयोग गर्ने प्रतिवध्ता पनि जनाए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसमिक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लोकनाथ पौड्याल, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको आतिथ्य रहेको थियो भने मन्त्रालयका शाखा अधिकृत दिलिप मुखियाले कार्यक्रम सँचालन तथा उदघोषण गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, धनुषा । कोरोना रोकथामको लागि नेपाल भारतको सीमा सील गरिएपनि तस्करहरुले तस्करी गर्न छाडेका छैनन् । सोही क्रममा धनुषाको ठाढी झिझाबाट ४ लाख रुपैयाँ बराबरको अवैद्य समान प्रहरीले बरामद गरेको छ । आज (शनिबार) साँझ करिब ५ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी झिझाबाट सो मूल्य बराबर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोशिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीलाई के भएको हो भनि गभर्नरबारे छानबिन गर्न बिहीबारको क्याबिनेट बैठकमा निर्देशन दिएका थिए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोभारतबाट जनकपुरधामको पेठिया बजारमा दैनिक पाँच ट्रक आलु प्याज आउने गरेको थियो । तर सरकारले कर लगाउन प्रावधान ल्याएपछि एक ट्रक मात्रै आउने गरेको पाइएको छ । सरकारले कृषिजन्य सामग्रीमा थप कर लगाएपछि नेपाली बजार प्रभावित भएको छ । दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य सामग्रीमा कर लगाएपछि आलु प्याज भन्सार छली नेपाल भित्रिरहेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो