आर्थिक ब्यूरोधनुषाको मिथिला बिहारी नपाको बजेट ६१ करोड
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाको यस आर्थिक वर्षको बजेट लगभग ६१ करोड विनियोजन गरिएको छ । नगरपालिकाको सम्पन्न पाँचौ नगरसभाबाट ६० करोड ९९ लाख १८ हजार रुपैैयाँ आर्थिक वर्ष २०७७÷७८ को लागि बजेट विनियोजन गरिएको हो । नगरपालिकाका नगर प्रमुख अनिल कुमार यादवको अध्यक्षता तथा प्रमुख प
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










