ब्यूरो अपरेशनधनुषा : घरबाटै बच्चा चोरी !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती आफ्नै घरमा सुताएको अवस्थामा एक बच्चा चोरी भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १० खरिहानी टोल बस्ने स्थानीय दीपनारायण साहको १४ महिने बच्चा गोलु साह आफ्नै घरबाट चोरी भएका हुन् । साहले सँचालन गर्दै आएको पसलमा रहेको बेला गोलु आफ्नै घरमा दुई जेठो दिदी भाईसँग
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











