ब्यूरो अपरेशनउमेशको लागि 'ब्याकुल' उमेशकी आमा !
न्यूज ब्यूरो, जनकपुरधाम । झण्डै १४ वर्षपछि साउदीको जेलबाट रिहा भएर नेपाल फर्केका उमेश यादव अझै आफ्नो आमालाई भेट गर्न पाएको छैनन् । फाँसीको सजायबाट उन्मुक्ति पाएका धनुषा कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने ३९ बर्षिय यादव झण्डै १४ वर्षपछि नेपाल फर्केर आएको ५ दिन वितिसक्दा पनि अझै आमालाई भेट नगर्दा उन
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











