ब्यूरो अपरेशनमिर्चैयाः नगरपालिका नजिकैको बस्तीको बिजोग, पोखरीको फोहोर पानी घरमा पस्यो
न्यूज ब्यूरो | सिरहा, १८ भदौ । सिरहाको मिर्चैया नगरपालिकाको कार्यालय नजिकै वडा नं. ५ मा अवस्थित पोखरीको फोहोर पानी स्थानीयहरुको घरमा पसेको छ । मिर्चैयाको गुदरी बजार नजिकै रहेको पोखरीमा वर्षाका बेला बजार क्षेत्रबाट आएर जमेका फोहोर पानी स्थानीयहरुको घरसम्म पसेको हो । पोखरीमा जमेको फोहोर पानी घरको बरन्
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











