ब्यूरो-रिपोर्टरहुलाक कर्मचारी एसोसिएसन धनुषाद्वारा कालोपट्टी बाँधी विरोध प्रदर्शन
अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी हुन्छन् । बजेट प्रस्तुत भएको भोलिपल्टदेखि नै कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले हुलाक प्रतिनिधि र पत्र वितरकले मासिक ८ हजार ३ सय १० रुपैया र डाक बाहकले ७ हजार २ सय ७५ रुपैया पारिश्रमीक पाउँदै आएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











