ब्यूरो-रिपोर्टर'म अहिले पनि विद्यार्थी नै छु' : साँसद यादव
न्यूज ब्युरो || जनकपुरधाम, २८ माघ । प्रदेश नं. २ का प्रदेश सभा सदस्य एवम् साँसद राम अशिष यादवले आफूलाई विद्यार्थीको सँज्ञा दिएका छन् । आइतबार जनकपुरमा एक विद्यालयको वार्षिकोत्सवमा आयोजना गरिएको टुर्नामेन्टको उद्घाट्न समारोहमा बोल्दै यादवले यस्तो बताएका हुन् । जुन देखी आफू नै सर्वश्रेष्ठ हो भन्न ठान्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










