ब्यूरो-रिपोर्टरअपडेट : राजमार्ग खुल्यो
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बीरेन्द्रबजामार स्थानीयहरुले गरेको बन्दलाई प्रहरीको टोलीले खुलाएको छ । बुधबार दुई बालकको खाल्डोमा डुबेर मृत्यू भएपछि परिवारजन तथा स्थानीयवासी आन्दोलित थिय । प्रदर्शनकारीहरुको मागलाई पछि सम्बोधन गर्ने आश्वासन दिएपछि राजमार्ग खुलेको हो । ईलाका प्रहरी कार्यालय धनुषाधाम
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











