ब्यूरो-रिपोर्टरधनुषाको न्यू लाईफ भिजन स्कूलले २५ डिसेम्बरमा भव्य तुलसी पूजन मनाउने
गत बर्ष पनि यस विद्यालयमा २५ डिसेम्बरको दिन तुलसी पूजन गरिएको थियो । जनकपुर लगायत विभिन्न जिल्लामा २५ डिसेम्बरमा पश्चिमी सभ्यताको पर्व क्रिसमस डे मनाउने गरिन्छ । न्यू लाईफ भिजन स्कूल र जनकपुरकै केही विद्यालयहरुले तुलसी पूजन मनाउँदै आएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











