ब्यूरो-रिपोर्टरधनुषामा लिटल प्रिन्स एण्ड प्रिन्सेसको अडिसन
विजय कुमार सिंह, धनुषा । धनुषाको मिथिला नगरपालिकामा नगरपालिका स्तरीय ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ को लागि अडिसन(छनौट) सम्पन्न भएको छ । मिथिला नगरपालिकाको ढल्केवरस्थित रहेको होटल रोयल सम्राटमा ग्ल्यामरस नेपाल मोडलिङ्ग एण्ड इमेन्ट म्यानेजमेन्ट कम्पनी विर्तामोड झापाले आयोजना गरेको लिटल प्रिन्स एण्ड प
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











