ब्यूरो-रिपोर्टरजनकपुरः हिन्दुहरुलाई लक्षित गरी टिकटोकमा भिडियो बनाउने 'गुण्डा' नामक इरसाद खान पक्राउ
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । उनका अनुसार, उनलाई विहिबार नै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











