ब्यूरो-रिपोर्टरमोडेल कलेजका सँस्थापक साहको जीवनी 'खुसी बीरेन्द्रक यात्रा कथा' पुस्तकको आवरण सार्वजनिक
कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, रामयुवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरी, अभियानी सुरेश शर्मा, साहित्यकार मनोज प्रमेश लगायतका व्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










