ब्यूरो-रिपोर्टरप्रदेश २ः ८० घरटहरा भत्कायो
न्यूज ब्यूरो, जनकपुरधाम । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो । परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











