ब्यूरो-रिपोर्टरसमाचार संकलन गर्न पुगेकी पत्रकार झामाथि प्रहरीले गरे दुव्र्यवहार
मतदान स्थल अवलोकन गर्न समाचार प्रयोजनका लागि पत्रकारलाई फोटो लिन रोक नलगाएको सहायक निर्वााचन अधिकृत प्रतिक्षा चौधरीले बताइन् । उनले भनिन् ‘ हामीले मतदाताको गोप्यनियतामा खलल नपुगने गरी समचार संकलन गर्न कुनै पत्रकारलाई अरोध गरेको छैनौं ।’
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











