धनुषा गणेशमानचारनाथको नयाँ अधिकृतमा यादव
नगर प्रमुख जितनरायाण यादव फुलमाला लिएर स्वागत गर्दै हाजिर गराएका छ्न् । नगर उपप्रमुख लगायतका नगरपालिकाका कर्मचारीहरु स्वागत गरेका छ्न । उनलाई बुधबार एक कार्यक्रमबीच नगर प्रमुख यादवसहित नगर उपप्रमुख तुलसा पाण्डे र वडाध्यक्षहरु तथा कर्मचारीहरुले स्वागत गरेको हो ।

२०८० फागुन २४ बिहीबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यभार रंजित यादव सम्हालेका छ्न ।
नगर प्रमुख जितनरायाण यादव फुलमाला लिएर स्वागत गर्दै हाजिर गराएका छ्न् । नगर उपप्रमुख लगायतका नगरपालिकाका कर्मचारीहरु स्वागत गरेका छ्न ।
उनलाई बुधबार एक कार्यक्रमबीच नगर प्रमुख यादवसहित नगर उपप्रमुख तुलसा पाण्डे र वडाध्यक्षहरु तथा कर्मचारीहरुले स्वागत गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…