ब्यूरो-रिपोर्टरधनुषाको गोदारमा कमसल कामको आरोप, पर्खालमा पर्न थाल्यो चिर्रा, मोतीदान कन्स्ट्रक्सन विवादको घेरामा
नाला निर्माणका यस्तो लापरवाहीले वर्षायाममा पानी जम्ने, नाला चिरिने वा भत्किने, तथा बस्तीमा जोखिम बढ्ने सम्भावना रहेको स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार, यस्तो गैरजिम्मेवार कामले जनताको करको पैसा दुरुपयोग हुनुका साथै विकास कार्यको विश्वसनीयता नै खल्बलिने अवस्थामा पुगेको छ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर










