मिर्चैयामा जनमत पार्टीको १५ सदस्यीय वडासमिति गठन, अध्यक्षमा यादव
वडा समितिको उपाध्यक्षमा राधा कुमारी महरा र मनोज यादवलाई चयन गरिएको छ । यस्तै, कोषाध्यक्षमा राम वचन सहनी, सचिवमा राम कुमार झुरझा, सचिवमा सत्रुधन यादवलाई चयन गरिएको हो । वडासमितिको सदस्यहरुमा विल्टु यादव, सँजय साह, गुरु दास, सदसय दास लगायतको १५ सदस्यीय समिति गठन गरिएको हो ।

२०८० पुस २६ बिहीबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको मिर्चैयामा वडा समिति गठन गरिएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १२ भरर्हीमा बुधबार गरिएको समितिको अध्यक्षमा रमेश यादवलाई चयन गरिएको छ ।
वडा समितिको उपाध्यक्षमा राधा कुमारी महरा र मनोज यादवलाई चयन गरिएको छ । यस्तै, कोषाध्यक्षमा राम वचन सहनी, सचिवमा राम कुमार झुरझा, सचिवमा सत्रुधन यादवलाई चयन गरिएको हो ।
वडासमितिको सदस्यहरुमा विल्टु यादव, सँजय साह, गुरु दास, सदसय दास लगायतको १५ सदस्यीय समिति गठन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…