ब्यूरो-रिपोर्टरमिथिलाको महाकुम्भ 'अन्तरगृह' परिक्रमा गर्दै - हेर्नुहोस १० तस्विरमा
न्यूज ब्यूरो जनकपुरधाम, १८ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदैछ । माध्यमिकी परिक्रमा आज अन्तरगृह परिक्रमा सम्पन्न गरी विधिवत रुपमा समापन हुनेछ । अन्तरगृह गरिक्रमाको लागि १५ दिने परिक्रमामा सहभागी श्रद्धालु भक्तजन यात्रुहरु विहिबार नै जनकपुर आएका थिए । गए
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











